Our Team


हाम्रो टिमबाट सम्बन्धित व्यापार व्यवसाय तथा तपाईं सेवाग्राहीको आवश्यकता र मागको ठोस सकरात्मक परिवर्तनको प्रधिनिधित्व गर्दछ। हाम्रो व्यवस्थापन टोलीसँग सम्बन्धित क्षेत्रको फरकिलो ज्ञान र अनुभव छ।

तपाईंले आफ्नो आवश्यक प्रतिक्रिया हाम्रो सम्बन्धित कार्य बहाक टिमसँग राख्नसक्नु हुनेछ। हामी तपाईंको प्रतिक्रिया सुन्न चाहन्छौ, हामीलाई support@swarojagarnepal.com.np मा ईमेल गर्नुहोस् वा दिएको Client Relation सम्पर्क नम्बर डायल गर्नुहोस्।

Executive Client Relation: Purna Bdr. Lama- +977-9869880134

Executive Client Relation: Narayan Tamang- +977-9841025002

Executive Client Relation: Ratna Lal Shrestha- +977-9845137723 (Hetauda)