Management Structure


हाम्रो विज्ञापन सेवा विशेष अनुभवी टोलीको निगरानीमा रहेको छ।

हामीले आफ्नो सेवा नेपालभर सेवा प्रदायक बनाउन Field Marketing Representative सक्रीय रहेको छ। जसले नेपालभर सेवाग्राहीलाई हाम्रो सेवामा समेट्न ठुलो मदत गर्दछ। अहिले आधुनिक दृष्‍टिकोणको रुपमा अनलाइन विज्ञापन सेवा आधुनिक Digital Marketing को एक High Tech/High Touch प्रक्रिया हो। जसको कारण तपाईंको आवश्यकता र मागको समाधान गर्न हामी मात्र सक्षम छौं, हाम्रो हजारौं वेबसाइड प्रयोगकर्ता सदस्य, सेवाग्राहीको हरेक प्रतिक्रिया हाम्रो पहिलो प्राथामिक जिम्मेवारी हुनेछ। हाम्रो सेवामा सोजै क्रेता र बिक्रेता (Seller & Buyer) बीच सम्बन्धित कारोबार सजिलै गर्न सकिन्छ।

हामीले नेपालको एक मात्र विश्वासनिय आधार रहेको (Seller & Buyer) बीच पारदर्शी कारोबार गर्न साझा Platform दिएको छौं।

हामी Top Global Brands & Local Global Brands को Logo & Banner साथै रोजगारदाता कम्पनीले पनि दक्ष योग्य कर्मचारीहरुको आवश्यकता र मागको आवेदन (Job Vacancies announcement) हाम्रो अनलाइन विज्ञापन सेवाबाट सजिलै सुपथ मुल्यमा गराउन सकिन्छ।

हाम्रो सर्बोतम सेवाहरु:

  •  रोजगारी अवसरहरुको विज्ञापन
  • घर जग्गा बिक्री बितरण तथा बहाल भाडामा दिन विज्ञापन
  • सवारी साधनको बिक्री बितरण तथा भाडामा दिन विज्ञापन
  • Top Global Brands तथा Local Global Brands को Banner विज्ञापन

Note: घर- जग्गाको कारोबारमा ‘क’ वर्गको बैकहरुबाट (Home Loan) को व्यवस्था रहेको छ।