Company Profile


“स्वरोजगार नेपाल” वैधानिक रुपमा नेपाल सरकारबाट इजाजत प्राप्त एक मात्र विश्वनिय अन्तराष्ट्रिय स्तरको अनलाइन Digital Marketing विज्ञापन एजेन्सी कम्पनि हो । जसको स्थापना लुखूँसि १७, ग्वार्को, ललितपुर, नेपालमा भएको छ ।

हाम्रो अनलाइन विज्ञापन सेवा, सेवाग्राहीको आवश्यकता र मागलाई मध्यनजर गरेर स्थापना गरिएको छ ।

हामीले आजको आवश्यकता र मागलाई बुझेर अनलाइन सेवालाई पहिलो प्राथमिकता दिएका छौ । हाम्रो टिमसँग सम्बन्धीत कामको फराकिलो ज्ञान र अनुभव छ । हामीले हाम्रो सेवामा गुणस्तर र विश्वसनीय आधार दिएका छौ, हाम्रो अनलाइन सेवाको पहिलो ठोस सकरात्मक उपलब्ध भनेको हरेक क्षेत्रको तपाई सेवाग्राहीको समय बचत, आर्थिक बचत, आवश्यकता र मागमा द्रूत सेवा प्राप्त गर्नु हो । आधुनिक दृष्टिकोणमा अनलाइन विज्ञापन सेवा सर्वाेच्च हुन, विश्वव्यापी अनलाइन सेवा रुचीको अग्रस्थान रहन सफल छ । आज हामी अनलाइन विज्ञापन सेवाबाट सम्पूर्ण व्यवसायी रोजगारदाता, कर्मचारी, सेवाग्राही प्रति आफ्नो आवश्यकता र मागमा ठोस परिवर्तन ल्याउन हाम्रो बिशेष टिम कार्य योजना प्रति कडा मेहेनतका साथ हाम्रो अनलाइन विज्ञापन सेवामा क्रियाशील रहेको छ । हामी चाहन्छौ, तपाई आफ्नो व्यापार अग्रस्थान सुरक्षित गर्न सकोस्, तपाईको आवश्यकता र मागमा सकरात्मक उपलब्ध मिलोस्। हामीले तपाईको व्यापार तथा आवश्यकता र मागमा उर्जाको ठूलो भूमिका र मदत गर्नेछौ।

हाम्रो सर्बोतम सेवाहरु:

  •  रोजगारी अवसरहरुको विज्ञापन
  • घर जग्गा बिक्री बितरण तथा बहाल भाडामा दिन विज्ञापन 
  • सवारी साधनको बिक्री बितरण तथा भाडामा दिन विज्ञापन 
  • Top Global Brands तथा Local Global Brands को Banner विज्ञापन