Our Objective


  • घर अफिसमै बसेर नेपालको जुनसुकै ठाउँबाट आवश्यक सेवा लिन सक्नुहुनेछ!
  • आर्थिक तथा समयको बचत
  • सजिलै रोजगारीको अवसरहरु प्राप्त साथै बेरोजगारीको न्युनिकरण
  • बिना झन्झट सेवा प्राप्त गर्न सकिने।
  • खरिदकर्ता र बिक्रेता बीच सिधा कारोबार
  • पारदर्शी कारोबार
  • बिक्रीवितरणको कारोबार छिटो हुने
  • सस्तो शुल्कमा राम्रो सेवाहरू प्राप्त गर्न सकिने।